Live on
Your Voice, Your Power
काठमाडौँ - नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाइन् सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर…