राजनीति « Khabarhub

स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्छ : नेता खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरूका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग  कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताए हो स्थानीय तहको निर्वाचनलाई…