राजनीति « Khabarhub

गोकुल बास्कोटाको प्रश्न- राष्ट्रपतिको राजीनामा परमादेशीले चाहेको हो ?

काठमाडौँ - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् । विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्धृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हुन् । ‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको…