Live on
Your Voice, Your Power
मकवानपुर - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै दिन नसकिने बताएका छन्। चुनाव केन्द्रित कार्यक्रमका लागि गृह जिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था…