Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिने नेताहरूलाई एकपछि अर्को गर्दै पाखा लगाइरहेका छन् । उनले मंगलबार बसेको सचिवालय बैठकमा पनि त्यसलाई निरन्तरता दिए । उनले आफूसँग प्रतिस्पर्धा गरेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जिम्मेवारी पनि खोसेका छन् । पोखरेलले सम्हाल्दै आएको नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी ओलीले खोसेका हुन् ।…