Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अपमान र बदनाम गरेको आरोप लगाएका छन्। एमालेकै पूर्वउपाध्यक्ष डा. भीम रावललाई नेकपामा स्वागत गर्न बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन्। ‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने…