Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्यूयोर्क लगिएको घटनाप्रति कडा निन्दा गरेको छ। नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको प्रेस वक्तव्यमा उक्त अमेरिकी आक्रमणको कडा निन्दा गरिएको हो । वक्तव्यमा अमेरिकाको कदमलाई आधुनिक मानव सभ्यतालाई लज्जित तुल्याउने कार्य भएको…