राजनीति « Khabarhub

दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भयो : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका छन्। आइतबार काठमाडौँमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि विभिन्न शक्ति राष्ट्रसँग मुलुकको हित विपरीतका सम्झौताहरू गरिएको भन्दै यसले मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका हुन् । उनले वार्षिक बजेट बनाउने क्रममा…