राजनीति Archives | Page 1306 of 2116 | Khabarhub Khabarhub

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखसम्म उजुरी दर्ता गर्न सकिने

काठमाडौँ - संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको हो । १२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको…