राजनीति Archives | Page 1314 of 2116 | Khabarhub Khabarhub

माओवादीसँग तालमेल हुन सक्छ, एकीकृत समाजवादीसँग हुँदैन : एमाले सचिव महासेठ

काठमाडौँ - नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए । तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ । ‘कसैले सोचेको थियो र २ पार्टीबीच…