राजनीति Archives | Page 1327 of 2114 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचनमा गठबन्धनबारे छलफल हुँदै

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो। बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए। बैठकको पहिलो दिन शुक्रबार…