Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दावी गरेका छन् । भैरहवामा आज सञ्चारकर्मीसंग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसंग चूनावी मोर्चा बनाउने बताएका हुन् । उनले अहिले नै एमालेसंग एकता नहुने स्पष्ट पारे । आफुसंगको भेटमा…