Live on
Your Voice, Your Power
काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई काउन्सिलका अध्यक्ष डा असिफ अली सिद्दिकी नेतृत्वको नेपाली व्यवसायीहरुको टोलीले भेटेको हो। भेटकाअवसरमा मन्त्री श्रेष्ठसँग उनीहरुले वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए…