Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका छन्। नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका हुन्। ‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर…