राजनीति « Khabarhub

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

काठमाडौं– प्रतिनिधिसभाको बैठक झण्डै ९ महिनापछि खुलेको छ। माधव नेपाललगायत आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई संसदबाट हटाउनुपर्ने माग गर्दै एमालेले गर्दैआएको अवरोध खुलेको हो।  प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद् अवरोध खोल्ने निर्णय लिएको बताए ।