राजनीति « Khabarhub

गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा तालमेल हुन सकेन : कुँवर

अछाम - नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसकेको बताएका हुन् । कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी केन्द्रले आ–आफ्नै…