राजनीति « Khabarhub

‘एमालेले पुलिस प्रशासनका कारण चुनाव हारेको प्रमाण छ’

स्थानीय निर्वाचनको परिणामबाट झस्किएको प्रमुख प्रतिपक्षी दल एमाले आन्तरिक समीक्षामा जुटेको छ। पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा २०७४ सालको चुनावमा पाएको बहुमत गुमाएपछि एमालेका लागि आगामी चुनाव चुनौतिपूर्ण बनेको छ। गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा दोस्रो स्थानमा चित्त बुझाएको एमालेले आन्तरिक रुपमा अन्तर्घातलाई मुख्य कारण देखाएको छ। जसको समीक्षा गर्ने एमाले सचिवालय बैठकको निर्णय छ। स्थानीय…