राजनीति Archives | Page 1402 of 2104 | Khabarhub Khabarhub

प्रदेश- २ को नाम र राजधानी टुंग्याउन दलहरूबीच सघन छलफल

जनकपुरधाम- प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको विशेष समितिले छलफललाई तीव्रता दिएको छ । प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको उक्त समितिले काम थालेको १५ दिन भित्र प्रदेशको नामाकरण र राजधानी  विषयमा सघन छलफल प्रतिवेदन प्रदेश सभामा पेस गर्न समय दिएको छ । सीमित समय तोकिएकाले समितिको नियमित बैठक बस्ने गरेको…