राजनीति Archives | Page 1416 of 2103 | Khabarhub Khabarhub

कर्णालीबाट केन्द्रीय सदस्यमा राजीव, कर्णबहादुर र जानकी निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा कर्णाली भूगोलबाट राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मत गणनामा २ सिटको खुला केन्द्रीय सदस्यमा राजीव शाहले सबैभन्दा २८२० मत पाए । यस्तै कर्णबहादुर बुढा २२०० मतका साथ विजयी भए । कर्णाली भूगोल महिलातर्फ जानकी सिंह विजयी भइन् । उनले २६२४ मत…