Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी अध्यक्ष प्रचण्डले पाँचबुँदे सहमति गरेको भनेर बुधबार सार्वजनिक कार्यक्रममार्फत आरोप लगाएका थिए । सो अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेरओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका हुन् ।…