राजनीति Archives | Page 1433 of 2101 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन अपडेट : एक सभापतिसहित ३१ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा शनिबार २ बजेसम्म सभापति पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन दर्ता गर्न पाउनेछन् । सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी गराएका छन् भने दुई उपसभापति र दुई महामन्त्रीका लागि हालसम्म कसैको उम्मेदवारी परेको छैन । आठ सहमहामन्त्रीका लागि भने…