राजनीति « Khabarhub

‘म जनताका लागि काम गर्न प्रतिबद्ध छु’: मन्त्री आले

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री आलेले अग्रज नेताहरूले देखाएको बाटोमा आफू सदैव हिड्ने र जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने…