राजनीति Archives | Page 1440 of 2101 | Khabarhub Khabarhub

आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफूपक्षिय नेताहरुसँग छलफल गर्दैछन् । २४ मंसिरमा उद्घाटन हुने पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि उनले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बुढानिलकण्ठमा बस्दैछ । उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार…