राजनीति Archives | Page 1446 of 2099 | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन : रौतहट–४ मा पदाधिकारीलाई प्रमाणपत्र दिन संस्थापन पक्षका नेताको अवरोध

रौतहट– नेपाली कांग्रेसका रौतहट क्षेत्र नम्बर ४ का निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको प्रमाणपत्र वितरणमा अवरोध भएको छ । प्रमाणपत्र बनाउन कृष्णा यादव समुहले अवरोध गरेको स्थानीय कार्यकर्ताले आरोप लगाएका छन् । शुरुमा यादबले सर्वसम्मति भन्दै चुनावनै रोके पनि गत मंसिर ४ गते १५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र…