राजनीति « Khabarhub

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई बोकेको विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उनको सचिवालयले जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गते शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी चीन गएका थिए। सन् २००१ मा स्थापना भएको एससिओ हाल विश्वकै…