राजनीति « Khabarhub

पार्टीमा पहिरो जाने डरले एकताबाट हच्किए प्रचण्ड-माधव, दोस्रो पुस्ता बन्यो चुनौती

काठमाडौं- नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबीच हुने भनिएको एकता अन्योलमा परेको छ । शीर्ष नेताको चहानामा हुन लागेको एकता पार्टीमा अर्को पहिरो जाने डरका कारण तत्काललाई रोकिएको छ ।   बितेको दुई वर्षदेखि यी चार पार्टीबीच एकता गर्न लामो प्रयास भएको थियो । तर एकताको प्रयासका लागि…