राजनीति « Khabarhub

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी रहेको छ । जारी गणनामा अध्यक्षमा केपी शर्मा ओली ३३३ मतका साथ अगाडि रहँदा ईश्वर पोखरेलले ११० मतका साथ पछ्याइरहेका छन् । पदाधिकारीमा परिणाम यस्तो छ अध्यक्षकेपी शर्मा ओली : ३३३ईश्वर पोखरेल : ११०उपाध्यक्षअरुण नेपाल : ८९गुरु प्रसाद बराल : २४२गोकर्ण राज विष्ट : २५६टकं…