Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि काठमाडौंमा हुने १५औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेका छन् । थापानिकट नेताहरूका अनुसार उनले सभापतिमा उठ्नका लागि टिम निर्माणदेखि अन्य रणनीतिक तयारी थालेका हुन् । उनकै सचिवालयका एकजना सदस्य शंकर कुइँकेलका अनुसार थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । कांग्रेसबाट वर्तमान सभापति…