राजनीति « Khabarhub

जेनजीसहितको सर्वपक्षीय सरकार बनाउने ओलीकाे प्रस्ताव, प्रधानमन्त्री दाबी नगर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव राखेका छन्। मंगलबार एक छलफलमा वर्तमान संकटको समाधानका लागि ओलीले विभिन्न प्रस्ताव अघि सारेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 'जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन,' ओलीले अघि सारेका मार्गचित्रमा उल्लेख छ। असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको प्रस्ताव ओलीको छ। त्यस्तै, जेनजी…