राजनीति « Khabarhub

झापामा गरियाे नमूना मतदान अभ्यास

झापा– स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमूना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए । नमूना मतदानस्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहायक मतदान अधिकृतका रूपमा…