राजनीति « Khabarhub

एमालेका असन्तुष्ट नेताहरू एकीकृत समाजवादीमा प्रवेश

महोत्तरी - नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला एकीकृत समाजवादीले एमालेका कार्यकर्ता भित्राउन थालेको छ। आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तानलाई काठमाडौँमा अध्यक्ष माधव नेपालले स्वागत गरे। स्याङ्तानसहित नेता तेजु अधिकारी र…