Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटावार्ता गरेका थिए । उक्त भेटवार्तामा नाउपा पनि कांग्रेस–एमालेको सरकारमा सहभागी हुने चौधरीले देउवालाई जानकारी गराएका हुन् । संघमा नाउपाका चार सांसद रहेका छन् । उनीहरुले…