Live on
Your Voice, Your Power
तनहुँ– तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि मनोनयन दर्ता गराएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । चार जना उपप्रमुखको उम्मेद्वारले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । व्यास नगरपालिकाको प्रमुखबाट दुई जनाको उम्मेद्वारी फिर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि…