Live on
Your Voice, Your Power
ललितपुर– ललितपुरमा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी ९० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कुल ५८६ जनाले उम्मेदवारी दिएकोमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । विभिन्न दल र स्वतन्त्रबाट वडाध्यक्ष, वडा सदस्य, महिला र दलित महिला सदस्यमा उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता…