राजनीति « Khabarhub

खोटाङको दिक्तेल रुपाकोटमा १० जनाको उम्मेदवारी फिर्ता

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका तीनसहित १० उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । मेयरमा मनोनयन दर्ता गराउने माओवादी केन्द्रकी दुर्गाजयन्ती राई, जसपाका सूर्यबहादुर राई, स्वतन्त्र उम्मेदवार विकास राई र उपमेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का भागवत घिमिरेले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयर र उपमेयरका उम्मेद्वारले गठबन्धनका उम्मेद्वारलाई सघाउनेगरी उम्मेद्वार फिर्ता गरेका हुन्…