राजनीति « Khabarhub

वर्ष बदलिएँ हर्ष बढेन, पात्रो फेरियो जीवनस्तर उस्तै रह्यो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको बताएका छन् । 'चर्का नारा र आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन, यो चिन्ताको विषय हो ।' नयाँ वर्ष २०७९ को अवसरमा पूर्वराजा शाहले जारी गरेको  शुभकामना सन्देशमा भनिएको छ। 'वर्ष बदलिँदा हाम्रो हर्ष पनि…