Live on
Your Voice, Your Power
काठमाडौँ - पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ। बैठकमा शीर्ष नेताहरुसमेत सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्। 'समितिको बैठक हो। गठबन्धनका शीर्ष नेता पनि सहभागी हुनुहुन्छ' उनले भने, 'बैठकमा चुनावबारे छलफल हुँदैछ।' प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा आगामी चुनावबारे छलफल जारी…