Live on
Your Voice, Your Power
सुर्खेत - जाजरकोट बारेकोट गाउँपालिका–२ रोकाय गाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न अचेल दिनहुँ कुनै न कुनै दलका नेता–कार्यकर्ता आइरहन्छन्। सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारहरूले विभिन्न आश्वासन दिए। ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन्।’ भेरी नगरपालिका –११ कटीगाउँका १५७ घर…