राजनीति Archives | Page 1499 of 2095 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, एउटा मात्रै कार्यसूची

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ । संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८ पेश गर्नेछन्। संसद्‌को यो नवौं अधिवेशन हो। गठबन्धनको सरकार गठन भए यता संसद्‌ले बिजनेस…