Live on
Your Voice, Your Power
काठमाडौँ - पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले लगातारजसो सरकारमा सहभागी पार्टीको कामकारबाहीबारे अब समीक्षा हुनुपर्ने बताएकी छिन् । पार्टीमै सक्रिय राजनीति गर्न फर्कन प्रयास गरिरहेकी भण्डारीले आज (बिहीबार) काठमाडौँको थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै एमालेको सरकारयात्राबारे सवाल उठाएकी हुन् । ‘हिजो २०४६/४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो,…