राजनीति Archives | Page 1515 of 2093 | Khabarhub Khabarhub

क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित नपार्न तीन बुँदे सुझाव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि कांग्रेसका शीर्ष तीन नेताहरुले तीन बुँदे निष्कर्ष निकालेका छन् । सोमबार कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा भएको भेटवार्तामा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधी र नेता सिंहबीच क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन बुँदे सहमति भएको हो । उनीहरुले बाँकी रहेका रहेका जिल्लाको बिवाद तत्कालै टुंगोमा…