राजनीति « Khabarhub

कांग्रेसले सुरु गर्दै ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने घर घर जाऔँ कांग्रेस जिताऔँ  अभियान प्रारम्भ गर्ने भएको छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी…