Live on
Your Voice, Your Power
काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै निर्वाचनमा लड्ने र दोस्रो विकल्पको रुपमा नेकपा एमालेलाई रोज्ने देखिएको छ । तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले क्रेज’ बढ्दै गएको निष्कर्षका साथ लोसपाले प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी गठबन्धन गर्नेबारेमा आन्तरिक छलफल सुरु…