राजनीति Archives | Page 1539 of 2092 | Khabarhub Khabarhub

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

काठमाडौँ– संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र…