Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । बुधबारअपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको बैठक बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा कडारुपमा प्रस्तुत हुने देखिएपछि सत्तारुढ दल माओवादी केन्द्र कसरी प्रस्तुत हुन्छ भन्ने चासो । सरकारको नेतृत्वकर्ता कांग्रेसको संसदीय दल…