Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीपले राष्ट्र निर्माण र विकासका लागि नभई एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए। उनले नेकपा एमालेले राष्ट्रको हित,विकास,नेपाली जनताको…