Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखे। नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाइ छ । उनले नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै…