राजनीति « Khabarhub

रविलाई भेट्न भैरहवा कारागार पुग्यो मानवअधिकार आयोगको टोली

रुपन्देही- सहकारीको करोडौं रकम ठगी अभियोगमा सर्वोच्च अदालतको समेत आदेशमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगको टोली कारागार पुगेको छ। केही दिनयता रविको अवस्थाबारे सञ्चारमाध्यमहरूमा विवादित प्रसंगहरू आइरहेको अवस्थामा आयोगको टोली कारागारमा पुगेको हो। आयोगकी सदस्य लिली थापासहित लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र अनौपचारिक क्षेत्र सेवा केन्द्र…