राजनीति « Khabarhub

ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने- द्वन्द्वको बेला मानवीय क्षति हुँदा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? 

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओली विरुद्ध घृणा फैलाएको भन्दै सो संस्कार नेपालको संस्कार नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो बताएका हुन् । ‘द्वन्द्व भएको समयमा मानवीय क्षति भएको बेलामा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ भन्नु त ?’, उनले भने ‘राणा शाहीको…