Live on
Your Voice, Your Power
काठमाडौँ– पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरालगायत जिल्लामा अधिवेशनका क्रममा भएका विवादहरु समाधान गर्न सभापति देउवाले चासो नदिएपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा दिएका छन् । निर्वाचन समितिको कार्यालय रहेको पार्टी मुख्यालय सानेपा जान छाडेका यादवले दिएको राजीनामा स्वीकृतसमेत भइसकेको कांग्रेसले जनाएको छ । यादवले यसअघि पनि राजीनामा दिएका थिए । तर,…